सोमबार, भदौ ३१ गते २०८१

थप ४७६ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

थप ४७६ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

अखबार दैनिक
सोमबार, असार १५ २०७७
  • थप ४७६ जनामा कोरोना संक्रमण, काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण

    १५ असार, काठमाडौं । नेपालमा सोमबार ४ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

    images

    काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक/एक जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ