आइतबार, वैशाख ८ गते २०८२

माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन

माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन

अखबार दैनिक
आइतबार, वैशाख ८ २०८२
  • माइतीघर-नयाँ बानेश्वर सडकमा राप्रपाको प्रदर्शन

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरिरहेको छ । 

    images

    आइतबार दिउँसो १२ बजेपछि माइतीघर–बबरमहल हुँदै नयाँबानेश्वर क्षेत्रमा राप्रपाको प्रदर्शन जारी छ ।राप्रपाको प्रदर्शनका कारण  माइतीघर– बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई यतिबेला डाईभर्सन गरी चलाइएको छ ।

    491649549_1080718007422172_3639816860990089536_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ