शनिबार, वैशाख ७ गते २०८२

प्रधानमन्त्रीद्धारा भरतपुरको छ लेन सडक उद्घाटन

प्रधानमन्त्रीद्धारा भरतपुरको छ लेन सडक उद्घाटन

अखबार दैनिक
शुक्रबार, वैशाख ६ २०८२
  • प्रधानमन्त्रीद्धारा भरतपुरको छ लेन सडक उद्घाटन

    चितवनको भरतपुरस्थित गोन्द्राङ पुल्चोक छ लेन सडकको आज (शुक्रबार) उद्घाटन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकको उद्घाटन गर्नुभएको हो । सो अवसरमा उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल लगायतको उपस्थिति रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ