शनिबार, वैशाख ७ गते २०८२

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

    काठमाडौं । संघीय संसद्को दुवै सदनको बैठक आह्वान भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा आगामी वैशाख १२ गते दिउँसो १ बजेका लागि संसद्का दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

    images

    हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ