शनिबार, वैशाख ७ गते २०८२

इयुको अदालतमा उपप्रमुख डङ्गोल

इयुको अदालतमा उपप्रमुख डङ्गोल

अखबार दैनिक
बुधबार, वैशाख ४ २०८२
  • इयुको अदालतमा उपप्रमुख डङ्गोल

    काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले लक्जेम्बर्गस्ति इयुको सर्वोच्च अदालत (कोर्ट अफ जस्टिस अफ द युरोपियन युनियन) मा स्थानीय स्तरमा उत्पन्न हुने विवाद समाधानका विषयमा अनुभव आदानप्रदान गरेकी छन् ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ