बुधबार, वैशाख २६ गते २०८१

तीज गीत पातलीको अपार सफलतापछि पातली २ आउंदै

तीज गीत पातलीको अपार सफलतापछि पातली २ आउंदै

अखबार दैनिक
शुक्रबार, असार १२ २०७७
  • तीज गीत पातलीको अपार सफलतापछि  पातली २ आउंदै

    १२ असार , काठमाण्डौं ।कलाको गला फ्यानलाई पातली २ तीजको गित रेकर्डिङ भएको छ बजारमा आउन बांकि ।

    images

    तनहुकी पातली गायीका सधैं हसिलो र फुर्तिलो चेहरा संग नेपाली पहिरनमा सजिएर आफुलाई विशेष गरी तिजका मौलिक गीत गाउनमा अब्बल ठहर्याएकी गायीका हुन । उनका थुप्रै लोकगित निस्किककेका छन भने सायदै कलाको गलासंग परिचित नहुने नेपालि छैनन । 

    7549FCD9-F5C5-4110-8A14-910D120CAA09.jpeg

     अधिकांश स्टेजहरूमा देखिने लोकप्रिय गायिका कला लम्साल नेपाली सांगीतिक क्षेत्रको एक स्थापित नाम हो । देशप्रेमी भावनाले ओतप्रोत कला छात्तिमा नेपाली राष्ट्रिय झण्डा अंकित चैवन्दीमा चोली र धोतीमा मात्र स्टेजमा प्रवेश गर्ने उनको आफ्नै सुन्दर तरिका छ ।

    03288B17-EABF-4293-AB54-394B53D60E4C.jpeg

    तनहुँमा जन्मिएर नेपालको राजधानी काठमान्डौलाई कर्मथलो बनाएकी कला लम्साल नेपाली लोक गायन क्षेत्रमा एक चम्किलो ताराको रुपमा स्थापित भएकी छिन । नेपाली समाज र समयानुकुल गीत गाउदै एक असल र संस्कारी गायिकाका रुपमा स्थापित अत्यन्तै नम्र र मिजासिलो स्वाभावाकी धनी कला अत्यन्तै सरल र सहज भएको उनका सहकर्मीहरु बताउछन ।

    राजधानीलाई कर्मथलो बनाएर नेपाली लोक गीत तर्फ जमेकी गायिका कला हाल काठमाडौँमा बसेर नेपाल भित्र र बाहिरका विभिन्न स्टेज कार्यक्रममा पुग्ने गरेकीछिन । जीवनको करिव डेड दशक समय कालाकारितामा बिताएकी कलाले सांगीतिक क्षेत्रमा जम्न निकै कठोर संघर्ष गर्नु परेको बताउछिन ।

    F1E7BB78-6BC2-461F-B4E6-0D77C65D58D9.jpeg

    अनवरत संघर्ष गर्दै जाँदा राष्ट्रको एक अव्वल कलाकारको रुपमा स्थापित हुन पुगेकी पातली कला आफ्नो आवाज जतिकै रुप र सौन्दर्यतामा पनि त्यत्तिकै अव्वल  छिन , यसरी आवाज तथा शारीरिकरुपमा सुन्दरी कलाले स्टेज कार्यक्रममा लगाउने पहिरनले पनि उतिकै सुन्दरता प्रदान गरिरहेको हुन्छ ।

    मिठो आवाज र आकर्षक जीउडालकी धनि गायिकाले गत बर्ष तिजका गितहरूको पारखिहरू बिच पातलि बोलको गित बजारमा पश्किएकि थिईन , भने धानको बाला धानैको चिउरा बोलको गित उनैको थियो भने म्युजिक भिडियोमा मोडलिंग आफैले गरेकि थिईन र उक्त्त भिडियोमा निखिल उप्रेति मुख्य भुमिकामा थिेए ।

    पातलि गित सार्वाधिक रूचाईएकै कारण पातलि२ तिज गित बजारमा लेराउन रेकर्डिङ सिद्दिएको जानिकारि कलाले दिईन । 

    पातली कलाको सुन्दर तस्बिरहरू

    09F572D5-6B42-4B79-857E-C5640835906E.jpeg

    3E20DCFA-D723-43D9-81C9-A8E85AE4A09B.jpeg

    3A86E751-37A3-4070-B34E-8AFBB5645EF9.jpeg

    E9966C13-7C3E-4D77-B460-57DB9E17B1E5.jpeg

    630F0D02-C804-4CBF-9456-D423E2B660D9.jpeg

    D2770694-48E2-4353-B853-AD339BE1755C.jpeg

    80DB6654-0DFE-463B-848B-6DD7BEE2E4E4.jpeg

    50C3ADBE-ADF5-4E05-899D-90C6B9BD2E38.jpeg

    कलाको कुनै पनि गितहरू हेर्न युट्युब च्यानलमा गई कला लम्साल सर्च गरेर हेर्न सकिन्छ । 

    पातलि गितबोलको १ बर्ष पहिलेको म्युजिक भिडियो सहितको गित

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ