सोमबार, वैशाख २ गते २०८२

आइतबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य

आइतबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
आइतबार, वैशाख १ २०८२
  • आइतबार तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ । आज सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला एक लाख  ८६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको एक लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यस्तै, आज चाँदीको मूल्य  पनि बढेको छ । आज चाँदी एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भएको थियो। 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ