आइतबार, वैशाख १ गते २०८२

चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु

चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु

अखबार दैनिक
बुधबार, चैत २७ २०८१
  • चीनको एक नर्सिङ होममा भीषण आगलागी, २० जनाको मृत्यु

    उत्तरी चीनको हेबेई प्रान्तको एउटा नर्सिङ होममा आगलागी हुँदा २० जनाको मृत्यु भएको छ । मङ्गलवार राति करिब ९ बजे चेङ्दे सहरको लोङ्हुआ काउन्टीमा आगलागी भएको थियो ।

    images

    बुधबार बिहानसम्म २० जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागी के कारणले भयो भनेर अनुसन्धान भइरहेको सरकारी समाचार एजेन्सी सिन्ह्वाले स्थानीय अधिकारीहरू र समाचार एजेन्सी पीटीआईलाई उद्धृत गर्दै एउटा समाचारमा बताएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । एजेन्सी

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ