मंगलबार, चैत २६ गते २०८१

कांग्रेस सभापति देउवाले भेटे मृत्यु भएका  पत्रकार रजकको परिवार

कांग्रेस सभापति देउवाले भेटे मृत्यु भएका  पत्रकार रजकको परिवार

अखबार दैनिक
आइतबार, चैत २४ २०८१
  • कांग्रेस सभापति देउवाले भेटे मृत्यु भएका  पत्रकार रजकको परिवार

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले चैत १५ गतेको तीनकुने–घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकका परिवारलाई भेटेका छन् ।

    images

    सभापति देउवाले आइतबार दिउँसो रजकको डल्लुस्थित निवासमा पुगेर परिवारसँग भेट गरेका हुन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा एभिन्युज टेलिभिजनका लागि रिपोर्टिङको क्रममा त्यहाँस्थित एक निजी घरमा जलेको अवस्थामा उनको शव भेटिएको थियो ।

    सभापति देउवाले रजक मृत्युको घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्ने आश्वासन दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ