१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो । लगत्तै दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छटन् ।
बैठकका सात एजेण्डा
१, अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य
२, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने
३, समिा समस्या र समाधानबारे
४, सरकारको कामको समिक्षा
५, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूाता
६, एमसीसीबारे
७, विविधि । यसमा एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषय ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।