शनिबार, जेठ ५ गते २०८१

नेकपाको सचिवालय बैठकमा ओलि र प्रचणडको सम्बोधन ७ ओटा एजेन्डामा छलफल

नेकपाको सचिवालय बैठकमा ओलि र प्रचणडको सम्बोधन ७ ओटा एजेन्डामा छलफल

अखबार दैनिक
बुधबार, असार १० २०७७
  • नेकपाको सचिवालय बैठकमा ओलि र प्रचणडको सम्बोधन ७ ओटा एजेन्डामा छलफल

    १० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।

    images

    प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातबुँदे एजेण्डा तय गरेको हो । लगत्तै दुबै अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बैठकलाई सम्बोधन गरेका छटन् ।

    बैठकका सात एजेण्डा

    १, अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

    २, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

    ३, समिा समस्या र समाधानबारे

    ४, सरकारको कामको समिक्षा

    ५, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूाता

    ६, एमसीसीबारे

    ७, विविधि । यसमा एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक र सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषय ।

    प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार असार १२ गते अर्को बैठक बस्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार