आइतबार, चैत २४ गते २०८१

०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा

०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा

अखबार दैनिक
बुधबार, चैत २० २०८१
  • ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्छ : विश्वप्रकाश शर्मा

    नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ पछि देउवा, ओली र प्रचण्डले नेतृत्व छाड्नुपर्ने बताएका छन् । राज्यव्यवस्था परामर्श समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    images

    उनले थपे, ‘मैले त हाम्रो सभापतिलाई अब प्रधानमन्त्री बन्नुहुन्न भनिरहेको छु। ०८४ पछि तीन वटै नेताहरूले (देउवा, ओली र प्रचण्ड) ले नेतृत्व गर्ने होइन। उहाँहरुपछिकाले नेतृत्व गर्ने भन्ने दावा गरिरहेका छौँ नि तर राजालाई हामीले त्यसरी सक्दैनौँ। त्यसैले अहिले असन्तुष्टि, सरकारको कमजोरीको बारेमा पनि छलफल गर्नुपर्छ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ