बुधबार, चैत २० गते २०८१

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

अखबार दैनिक
सोमबार, चैत १८ २०८१
  • संवैधानिक परिषद् विधेयक संसद्‍बाट पारित

    काठमाडौं । संवैधानिक परिषद् विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले यो विधेयक सर्वसम्मतिमा पारित गरेको हो । यो विधेयक १२ फागुन २०७९ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विधेयक ल्याएका थिए ।

    images

    प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतिमा पास गरेर यो विधेयक सभामा १७ जेठ २०८१ मा पठाएको थियो । सोमबार सभाले सर्वसम्मतिले पारित गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ