बुधबार, चैत २० गते २०८१

तीनकुने घटनामा संलग्न जोसुकै भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

तीनकुने घटनामा संलग्न जोसुकै भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

अखबार दैनिक
सोमबार, चैत १८ २०८१
  • तीनकुने घटनामा संलग्न जोसुकै भएपनि कडा कारबाही हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जोसुकै भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले उक्त दिन घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गरे ।

    images

    ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्, कडा प्रशासनिक कारबाही हुन्छ । साथै, उनले सोही दिन समाजवादी मोर्चाले गरेको कार्य शान्तिपूर्ण भएको भन्दै दलहरूलाई धन्यवाद समेत दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ