शनिबार, चैत २३ गते २०८१

सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

अखबार दैनिक
शुक्रबार, चैत १५ २०८१
  • सुरु भयो समाजवादी मोर्चाको प्रदर्शन

    काठमाडौंमा आज गणतन्त्रवादी र राजावादीहरु प्रदर्शनको तयारीका लागि ठाउँ ठाउँमा भेला हुने क्रम सुरु भएको छ ।

    images

    काठमाडौं उपत्यकाका विभिन्न चोकहरुमा झण्डा–ब्यानरसहित नेता–कार्यकर्ताहरु जम्मा भएका छन् । उनीहरु र्‍यालीसहित आ–आफ्नो पक्षको सभास्थलमा पुग्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ