बिहीबार , चैत २८ गते २०८१

भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको बालेनको आरोप

भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको बालेनको आरोप

अखबार दैनिक
मंगलबार, चैत १२ २०८१
  • भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको बालेनको आरोप

    काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले कानुन मिच्ने भ्रष्टाचारीलाई सरकारले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

    images

    सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– यति धेरै कानुन मिच्ने भ्रष्टाचारीलाई बचाउने सरकार, अनि हामी सुशासनको कुरा चाहिँ भाषणमा सुन्नु पर्ने ? काठमाडौँ महानगरपालिका २८ मा निर्माणाधीन काठमाडौँ टावर परियोजना बारे विभिन्न आदेश सार्वजनिक गर्दै उनले आफूले उठाएका विषय गलत भए जेल हाल्न चुनौती समेत दिएका छन् ।

    Capture-20.png

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ