शनिबार, जेठ ५ गते २०८१

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै बैठकमा एमसीसीबारे छलफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै बैठकमा एमसीसीबारे छलफल

अखबार दैनिक
शनिबार, असार ६ २०७७
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्दै बैठकमा एमसीसीबारे छलफल

    ६ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक कोरोनाको माहामारी र अहिलेको समसामयिक बिषयमा छलफलमा तथा बिशेष गरि अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित रहेको बुझिएको छ  ।

    images

    बारम्बार छलफल हुदै आए पनि टुंगो लगाउन नसकेको कारण संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर  नेकपामाथि ठुलो दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

    एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार