तनहुँको बन्दीपुर गाउँपालिका–१ छापमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र । नेपाल सरकारको कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत सञ्चालनमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उन्नत नश्लका बाख्राहरू उत्पादन गरी देशभरका अगुवा किसानहरूलाई वितरण गर्दै आएको छ । रासस
