आइतबार, चैत ३ गते २०८१

मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ: जनार्दन शर्मा

मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ: जनार्दन शर्मा

अखबार दैनिक
आइतबार, चैत ३ २०८१
  • मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ: जनार्दन शर्मा

    नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन् ।

    images

    आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले भने, “पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ, “मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।”

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ