आइतबार, चैत ३ गते २०८१

सांसदको सुविधा घटाउन प्रकाश ज्वालाको प्रस्ताव

सांसदको सुविधा घटाउन प्रकाश ज्वालाको प्रस्ताव

अखबार दैनिक
आइतबार, चैत ३ २०८१
  • सांसदको सुविधा घटाउन प्रकाश ज्वालाको प्रस्ताव

    नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले भने, ‘राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ, सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।

    images

    ‘राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ, ‘यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु । सरकार तत्कालै पछि फर्कियोस् । यो विधेयक संसद्‌मा ल्याउने धृष्टता नगरोस् ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ