शुक्रबार, चैत १ गते २०८१

होलीले फोहोर भएको वसन्तपुरमा गरियो सरसफाई (फोटोफिचर)

होलीले फोहोर भएको वसन्तपुरमा गरियो सरसफाई (फोटोफिचर)

अखबार दैनिक
शुक्रबार, चैत १ २०८१
  • होलीले फोहोर भएको वसन्तपुरमा गरियो सरसफाई (फोटोफिचर)

    काठमाडौं । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो। रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो। स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रंग, कागज र अन्य फोहोर सफा गरेका हुन् । 

    images

    1741927955-HuG7l.jpg1741927986-vKxIF.jpg1741927955-HuG7l.jpg1741927920-SnfZa.jpg1741927804-Bc98j.jpg1741927781-nuj0d.jpg1741927831-93fYJ.jpg1741927887-LWYoM.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ