बुधबार, फागुन २८ गते २०८१

रुपन्देहीमा प्रचण्डलाई ७१ किलोको मालाले स्वागत

रुपन्देहीमा प्रचण्डलाई ७१ किलोको मालाले स्वागत

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • रुपन्देहीमा प्रचण्डलाई ७१ किलोको मालाले स्वागत

    रुपन्देहीको ओमसतियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ७१ केजीको माला लगाएर स्वागत गरिएको छ । ओमसतिया ६ जमुहानी पोखरा ताल व्यवस्थापन समितिले प्रचण्डलाई उनको उमेर बराबरको केजीको फूलको माला लगाइदिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा ओम सतिया गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष शिवकुमार धवलले जानकारी दिए । प्रचण्ड आज विभिन्न कार्यक्रममा सहभागी हुन रुपन्देही आएका छन् । ७१ किलोको मालाले सम्मान गरिएको माओवादी नेता देवेन्द्र पाण्डेले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ