बुधबार, फागुन २८ गते २०८१

अर्घाखाँचीमा जन्ती बोकेको इभी हाइस दुर्घटना

अर्घाखाँचीमा जन्ती बोकेको इभी हाइस दुर्घटना

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • अर्घाखाँचीमा जन्ती बोकेको इभी हाइस दुर्घटना

    अर्घाखाँचीको छत्रदेव गाउँपालिका वार्ड नम्बर ३ अर्चलनेटादेखि विवाहको लागि बुटवल जाँदै गरेको लु ०१–००१ज १४० नम्बरको ईभी हाइस दुर्घटनामा परेको छ । घटनामा ७ जना घाइते भएका छन् । घाइतेलाई थप उपचारको लागि बुटवल पठाइएको बल्कोट प्रहरी चौधीका हवल्दार शेषनारायण भारतीले जानकारी दिए।

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ