बुधबार, फागुन २८ गते २०८१

बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

अखबार दैनिक
बुधबार, फागुन २८ २०८१
  • बालेन शाहविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी रिटमा सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको हो ।

    images

    मेयर शाहले बलिउड चलचित्र आदिपुरुष लगायत अन्य हिन्दी फिल्महरू नेपाली हलमा प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घ उच्च अदालत पाटन पुगेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ