बुधबार, फागुन २८ गते २०८१

मंगलबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

मंगलबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, फागुन २७ २०८१
  • मंगलबार तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य घटेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    त्यसैगरी मंगलबार चाँदीको मुल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला १ हजार ९ सय ८५मा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ