आइतबार, भदौ ९ गते २०८२

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे, नाराबाजी गर्दै समर्थकले गरे स्वागत

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे, नाराबाजी गर्दै समर्थकले गरे स्वागत

अखबार दैनिक
आइतबार, फागुन २५ २०८१
  • पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे, नाराबाजी गर्दै समर्थकले गरे स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँमा स्वागत भएको छ। पोखराबाट फर्किएका पूर्वराजा शाहलाई समर्थकहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन्। 

    उनको स्वागतका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, पशुपति शमशेर जबरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, दुर्गा प्रसाईंलगायत विमानस्थल पुगेका छन्। पूर्वराजाको स्वागतका लागि राजसंस्था पक्षधरहरू ठूलो संख्यामा विमानस्थल पुगेका छन्।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार