शुक्रबार, चैत १ गते २०८१

आइतबार ४६.३३ अंकले घट्यो सेयर बजार

आइतबार ४६.३३ अंकले घट्यो सेयर बजार

अखबार दैनिक
आइतबार, फागुन २५ २०८१
  • आइतबार ४६.३३ अंकले घट्यो सेयर बजार

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी अंकको गिरावट आएको । आज बजार ४६.३३ अंकले घटेर २७७२.१० को विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ । आइतबार बजार १.६४ प्रतिशतले घटेको हो । 

    images

    बजार घटेसंगै कारोबार रकम पनि सामान्य घटेको छ । बिहिबार १० अर्ब १० करोडको कारोबार भएको बजारमा आइतबार १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । 

    आइतबार २४ कम्पनीको सेयर मुल्य बढेको छ भने २१७ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी २ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ