शुक्रबार, चैत १ गते २०८१

लोमान्थाङ बजार

लोमान्थाङ बजार

आइतबार, फागुन २५ २०८१
  • लोमान्थाङ बजार

    मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा पर्ने लोमान्थाङ बजार र आसपासका सुन्दर क्षेत्र । लोमान्थाङ बजार एक ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्र हो । यहाँ शताब्दीऔँ पुरानो लोमान्थाङ दरबार, गुम्बा, म्हाने, छ्योर्तेनहरू, लामा विद्यालय, तिबेतन पसल, व्यवस्थित र सुविधा सम्पन्न होटलहरु र विविध प्राकृतिक सम्पदाहरु रहेका छन् । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ