शुक्रबार, चैत १ गते २०८१

अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद अर्याल

अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद अर्याल

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • अहिलेसम्म पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ : सांसद अर्याल

    नेकपा एमालेका सांसद नारायणप्रसाद आचार्यले २०४६ सालमा भएको परिवर्तनपछि सरकारी निकायमा पुगेका जनप्रतिनिधिलगायत सबैको सम्पत्ति छानबिन गर्न माग गरेका छन् ।

    images

    प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद आचार्यले २०४६ सालपछिका जनप्रतिनिधिको मात्रै सम्पत्ति छानबिन गर्नुपर्ने कुरा उठेको भन्दै जनप्रतिनिधिको मात्रै होइन राज्यका निकायमा पुगेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताए । ‘जनप्रतिनिधिको मात्रै होइन, सरकारी निकायमा पुगेका सबैको सम्पत्ति माग गरौँ,’ सांसद आचार्यले भने ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ