शनिबार, चैत २ गते २०८१

कोरला नाका परेको हिउँ

कोरला नाका परेको हिउँ

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • कोरला नाका परेको हिउँ
    मुस्ताङ जिल्लाको कोरला नाकामा परेको हिउँ । अघिल्लो हप्ताको हिमपातपश्चात् कोरला नाका आसपासका क्षेत्रहरू हिउँले सेताम्मे भएका छन् । कोरला नाकामा अत्यधिक चिसो भएकाले हिउँ पग्लिन अझै केही समय लाग्ने स्थानीय बताउँछन् । रासस
    482009471_651355017263084_6149014094552186617_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ