शुक्रबार, चैत १ गते २०८१

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

अखबार दैनिक
शुक्रबार, फागुन २३ २०८१
  • प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्दै

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न २ बजे प्रधानमन्त्री ओलीले कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका हुन् । योसहित प्रधानमन्त्री ओली आज सुर्खेतमा विभिन्न कार्यक्रममा सहभागी हुदै छन् ।

    images

    उनले प्रदेशसभामा सम्बोधन गर्नुअघि मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दिक्षान्त समारोहमा सहभागी हुदै छन् । त्यसपछि उनले मध्यपश्चिम विश्वविद्यालयको भवन उद्घाटन र सुर्खेत रंगशालाको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ