शुक्रबार, चैत १ गते २०८१

अब राजतन्त्र फर्किन सम्भव छैन :  प्रधानमन्त्री ओली

अब राजतन्त्र फर्किन सम्भव छैन :  प्रधानमन्त्री ओली

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • अब राजतन्त्र फर्किन सम्भव छैन :  प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब राजतन्त्र फर्किन सम्भव नभएको बताएका छन् । महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै ओलीले यूतो बताएका हुन् ।

    images

    उनले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै ओलीले सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिए । ओलीले भने, ‘अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।’ उनले औद्योगिक विकास र रोजगारी सृजनामा सरकारले प्राथमिकता दिने समेत बताए । प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रयास बिना समृद्धि हासिल नहुनेमा सरकार स्पष्ट रहेको सो क्रममा बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ