शुक्रबार, चैत १ गते २०८१

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अभिनेत्री गौरी मल्ललाई मातृशोक

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • अभिनेत्री गौरी मल्ललाई मातृशोक

    काठमाडौं । अभिनेत्री गौरी मल्ललाई मातृशोक परेको छ । उनकी ८८ वर्षिया आमा हेमकुमारीको विहिबार दिउँसो उपचारको क्रममा गंगालाल अस्पतालमा निधन भएको छ ।

    images

    हेमकुमारीको पार्थिव शरिरलाई पशुपति आर्यघाटमा अन्त्येष्टिको लागि लगिएको छ । उनको शवलाई अस्पतालबाट आर्यघाट लगिएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । अन्तिम श्रद्धाञ्जली दिन चलचित्र कलाकारहरू आर्यघाटमा पुग्ने क्रम जारी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ