शुक्रबार, चैत १ गते २०८१

गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा

गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • गृह मन्त्रालयले गर्यो ७ सहसचिवको सरुवा

    काठमाडौं । गृह मन्त्रालयले ७ सहसचिवको सरुवा गरेको छ । प्रमुख जिल्ला अधिकारी (सिडियो) रिक्त रहेका जिल्लामा सहसचिवको सरुवा गरिएको हो । गृह मन्त्रालयले बुधबार सार्वजनिक गरेको सरुवा सूची अनुसार धर्मराज जोशी बाँकेमा सीडीओ भएर गएका छन् । 

    images

    त्यस्तै संखुवासभामा दिव्यराज पोखरेल,खोटाङमा नरहरि घिमिरे, रौतहटमा विनोद खड्का, ओखलढुंगामा विजयराज सुवेदी र नुवाकोटमा शशीधर घिमिरे सीडीओकोरुपमा पुगेका छन् । त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी रहेका रामकृष्ण अधिकारी गृह मन्त्रालयमा तानिएका छन् । 

    1741242641-zx9nS.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ