शुक्रबार, चैत १ गते २०८१

सराङकोटमा पञ्चमुखी गणेश मूर्ति

सराङकोटमा पञ्चमुखी गणेश मूर्ति

बिहीबार , फागुन २२ २०८१
  • सराङकोटमा पञ्चमुखी गणेश मूर्ति

    पोखराको सराङकोटमा निर्माण गरिएको ६५ फिट अग्लो पाँचमुखे गणेशको मूर्ति । सूर्योदय दृष्यावलोकनको लागि ख्याति कमाएको सराङकोट पछिल्लो समय धार्मिक क्षेत्रको रुपमा समेत विकसित हुँदै गएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ