शुक्रबार, चैत १ गते २०८१

आज विवाह गर्दै अस्मिता र महेश

आज विवाह गर्दै अस्मिता र महेश

अखबार दैनिक
बिहीबार , फागुन २२ २०८१
  • आज विवाह गर्दै अस्मिता र महेश

    गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले आज बिहीबार विवाह बन्धनमा बाँधिँदै छन् । उनीहरूको विवाह समारोह राजधानीमै आयोजना गरिएको छ । विवाहका लागि दुवैले नजिकका साथीभाइ, आफन्त र गीतसङ्गीत क्षेत्रका व्यक्तिहरूलाई निम्तो दिएका छन् ।

    images

    विवाह समारोह भने केही दिन अगाडिदेखि आयोजना भइरहेको छ । जसमा उनीहरुले हल्दी, मेहेन्दी लगायतका गरिसकेका छन् । दुवैले गत असारमा दुबईस्थित संसारको अग्लो टावर ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए । यी दुई लामो समयदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ