शुक्रबार, चैत १ गते २०८१

विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त

विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त

अखबार दैनिक
मंगलबार, फागुन २० २०८१
  • विश्वविजेता बुफोन २०२५ को पर्यटन दूत नियुक्त

    विश्व फुटबल जगतका लिजेण्ड फुटबलर जियानलुइगी बुफोनलाई सन् २०२५ को लागि नेपाल सरकारले पर्यटन दूत नियुक्त गरेको छ । केपी ओली कपको फाइनलमा प्रमुख अतिथिको रूपमा नेपाल आएका बुफोनलाई सरकारले सन् २०२५ को पर्यटन प्रवर्द्धनको लागि पर्यटन राजदूत नियुक्त गरिएको हो । 

    images

    केपी ओली कपको फाइनल पछि भएको पुरस्कार वितरण समारोहमा बुफोनलाई पर्यटन राजदूत नियुक्त गरिएको घोषणा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ