शनिबार, चैत २ गते २०८१

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

अखबार दैनिक
सोमबार, फागुन १९ २०८१
  • पूर्णबहादुर नेपाली श्रीलंकाको राजदूत नियुक्त

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्णबहादुर नेपालीलाई राजदूत पदमा नियुक्त गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालीलाई श्रीलंकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका हुन् । 

    images

    राष्ट्रपति कार्यालय शीतल निवासले एक विज्ञप्ति जारी गर्दै नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपालीलाई राजदूत पदमा नियुक्त गरिएको जानकारी दिएको छ ।  

    bbb_Mv1Ch5ufDm.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ