शुक्रबार, फागुन १६ गते २०८१

‘लाज शरणम्’को देशब्यापी ओपनिङ १ करोड १० लाख ग्रस

‘लाज शरणम्’को देशब्यापी ओपनिङ १ करोड १० लाख ग्रस

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • ‘लाज शरणम्’को देशब्यापी ओपनिङ १ करोड १० लाख ग्रस

    महाशिवरात्रि अवसरमा बुधबारदेखि देशब्यापी प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’ले घरेलु बक्सअफिसमा उत्साहजनक डेब्यु गरेको छ । फिल्मले पहिलो दिन देशभर १ करोड १० लाख रुपैयाँ ग्रस ओपनिङ गरेको वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले जनाएको छ ।

    images

    बुधबार जेपिटी क्रिएसनको यो फिल्म २०० शोसहित रिलिज भएको थियो । ‘लाज शरणम्’ले रिलिजअघि नै १५ लाख मूल्य बराबरको एड्भान्स टिकट बिक्री गरेको थियो । बुधबार नै प्रदर्शनमा आएका ‘मायावी’ र ‘फेरि रेशम फिलिली’ले भने कलेक्सन सार्वजनिक गरिसकेका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ