शुक्रबार, फागुन १६ गते २०८१

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते

पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • पश्चिम अफगानिस्तानमा बाढीबाट २१ जनाको मृत्यु,  ६ जना घाइते

    एजेन्सी । पश्चिमी अफगानिस्तानको फराह प्रान्तमा भारी वर्षा र अचानक आएको बाढीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएको स्थानीय अधिकारीले जनाएका छन्।

    images

    भारी वर्षाका कारण प्रान्तको कलाका जिल्लामा बाढी आएको थियो। गत सोमवारदेखि अफगानिस्तानको अधिकांश भागमा वर्षा र हिमपात भइरहेको छ। अफगानिस्तानको मौसम विभागले देशका ३४ प्रान्तमध्ये ३२ वटामा हिमपात र छिटपुट वर्षासँगै अचानक आएको बाढीको पूर्वानुमान गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ