शनिबार, चैत २ गते २०८१

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

अखबार दैनिक
बिहीबार , फागुन १५ २०८१
  • नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा

    नेपाल विश्वकै प्रदूषित सहरको १ नम्बरमा दर्ज भएको छ । विश्वभरको वायु गुणस्तर मापन गर्ने वेबसाइट आईक्यूएयरका अनुसार नेपालको वायु गुणस्तर अत्यन्तै अस्वस्थकर देखाइएको छ । जसअनुसार वायु गुणस्तर २१४ एक्युआई छ ।

    images

    आईक्यूएयरको सूचीमा २०० एक्युआई भन्दा माथिको प्रदुषणलाई अत्यन्त अस्वस्थकर राखिन्छ । जुन सूचीमा नेपालमात्रै रहेको छ । होनाइ, तेस्रो नम्बरमा पाकिस्तानको लाहोर, चौथो नम्बरमा बंगलादेशको ढाका, पाँचौ नम्बरमा सेनेगलको डाकर रहेको आईक्यूएयरले जनाएको छ । यस्तै १० औँ नम्बरमा भारतको मुम्बई रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ