आइतबार, चैत ३ गते २०८१

मानवनिर्मित विशाल शालग्राम

मानवनिर्मित विशाल शालग्राम

बिहीबार , फागुन १५ २०८१
  • मानवनिर्मित विशाल शालग्राम

    मुस्ताङ जिल्ला वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत रहेको चर्चित पर्यटकीयस्थल सेल्फी पार्कमा रहेको विशाल शालग्राम । मुक्तिनाथ दर्शन गर्न जाँदा कागबेनी गाउँ नजिकैको सडक छेवैमा रहेको यो  शालग्राम पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको लागि आकर्षणको केन्द्र बन्दै गएको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ