दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसरमा रहेको विश्वकै अग्लो दावी गरिएको त्रिशुललाई २६२औँ सेना दिवस तथा शिवरात्री पर्वका अवसरमा बुधबार सलामी दिँदै नेपाली सेनाको रण सिंह दल गण घोराहीको टुकुडी । रासस