शनिबार, चैत २ गते २०८१

महाशिवरात्री : पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)

महाशिवरात्री : पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)

अखबार दैनिक
मंगलबार, फागुन १३ २०८१
  • महाशिवरात्री : पशुपतिमा बढ्यो भक्तजनहरुको चहलपहल (तस्बिरहरु)

    महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको चहलपहल बढ्न थालेको छ । यस वर्ष फागुन १४ गते बुधवारका दिन महाशिवरात्री परेको छ । आजबाट नै पशुपतिनाथ क्षेत्र परिसरमा नागा बाबाहरु, सन्त, सन्यासीहरुको जमघट शुरु भइसकेको छ । शिवरात्रीको लागि भारत लगायतका छिमेकी देशहरुबाट समेत साधुसन्तहरु पशुपतिनाथ आइपुगेका छन् ।

    images

    हरेक वर्ष शिवरात्रीको अवसरमा शिवालयहरुमा भक्तजनको भीड लाग्ने गर्दछ । आज रातिदेखि नै पशुपति क्षेत्र परिसर लगायत शिवालयहरुमा भक्तजनहरु दीप प्रज्वलन गरी व्रत बस्ने गर्दछन् ।

    480582717_1037218231772150_3719748685211853681_n.jpg481250137_1037218228438817_1199625968011315228_n.jpg480782370_1037218225105484_1783037630752951845_n.jpg481669067_1037218338438806_8985262230446640419_n.jpg480552995_1037218431772130_8382508363812307946_n.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ