लामो समयदेखि प्रेम सम्बन्धमा रहेको गायक महेश काफ्ले र गायिक अस्मिता अधिकारी वैवाहिक बन्धनमा बाँधिने भएका छन्।
फागुन २२ गते काफ्ले र अधिकारीको विवाह हुन लागेको हो। केही समयअघि उनीहरुले दुबईको बुर्ज खलिफाको सामुन्ने पुगेर इन्गेजमेन्ट गरेका थिए।