सशस्त्र प्रहरीले मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–१ र २ अन्तर्गत खिङ्गा गाउँ हुँदै झारकोटदेखि रानीपौवा बजार र मुक्तिनाथ मन्दिर परिसरमा हिउँ पन्छाउँदै । हिमपातले सावारीसाधन रोकिएपछि सडक खुलाउन मुस्ताङ जिल्लाका १५ जना सशस्त्र प्रहरी जवानद्वारा पन्छाएर आवतजावतमा सहज गराएको हो । रासस
