शनिबार, चैत २ गते २०८१

विश्वको ठूलो त्रिशुल

विश्वको ठूलो त्रिशुल

अखबार दैनिक
आइतबार, फागुन ११ २०८१
  • विश्वको ठूलो त्रिशुल

    घोराही उपमहानगरपालिका–५ धर्ना स्थित पाण्डवेश्वर महादेव मन्दिर परिसर धारापानीमा २०७५ सालमा स्थापना गरिएको विश्वको ठूलो त्रिशुल। पञ्च धातुबाट बनेको फाउन्डेसनसहित १३ हजार ३८० किलोग्राम र  ५५.५ फिट उचाइ रहेको त्रिशुल हेर्नका लागि दैनिक  पाँच सयदेखि एक हजारसम्म आन्तरिक तथा बाह्य भक्तजन आउने गरेका छन् । महाशिवरात्रिका अवसरमा यही फागुन १४ गते  विशेष मेला लाग्ने भएकाले यहाँ अहिले मन्दिर सजाउने काम भइरहेको छ । रासस

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ