कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित सनवोरा नदीमा शुक्रबार बिहान माछा मार्दै थारु समुदायका महिला । विशेषतः थारु समुदायले माछाका परिकारको प्रयोगको बढी गर्ने भएकाले दिनँहु महिलाहरु नदीमा जाल बोकेर माछा मार्ने कार्यमा सङ्लग्न हुने गरेका छन् । रासस