बिहीबार , असोज ३ गते २०८१

निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गर्ने प्रस्तावमाथि मतदान सुरू, सरिता गिरिले छाडिन बैठक

निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गर्ने प्रस्तावमाथि मतदान सुरू, सरिता गिरिले छाडिन बैठक

अखबार दैनिक
शनिबार, जेठ ३१ २०७७
  • निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गर्ने प्रस्तावमाथि मतदान सुरू, सरिता गिरिले छाडिन बैठक

    ३० जेठ,काठमाण्डौं । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधन विधेयक पारित गर्ने प्रस्तावमाथि मतदान सुरू भएको छ भने विरोधमा रहेकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बैठक छाडिसकेकी छिन्।

    images

    प्रतिनिधि सभा बैठकमा सभामुख अग्नि सापकोटाले मतदान प्रक्रिया सुरू गरेका हुन्। त्यसअघि कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।

    संविधान संशोधनका लागि दुई तिहाइ मत आवश्यक हुन्छ।

    मतदान अवधिभर संसद भवनको बैठक कक्ष बन्द गरिन्छ। संविधान संशोधन विधेयक सर्वसम्मतले पारित हुने पक्का जस्तै छ।

     

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ