आइतबार, चैत ३ गते २०८१

देउवाले अन्तिममा समयमा स्थगित गरे भारत भ्रमण

देउवाले अन्तिममा समयमा स्थगित गरे भारत भ्रमण

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • देउवाले अन्तिममा समयमा स्थगित गरे भारत भ्रमण

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमण रद्द गरेका छन्। यसअघि सभापति देउवाले बिहीबार भारतको प्रयागराजमा भइरहेको महाकुम्भमा स्नान गर्न जाने कार्यक्रम तय गरेका थिए।

    images

    बिहीबार नै सभापति देउवाले उक्त कार्यक्रम रद्द गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ