आइतबार, चैत ३ गते २०८१

सुनको भाउ फेरि उच्च विन्दुमा

सुनको भाउ फेरि उच्च विन्दुमा

अखबार दैनिक
बिहीबार , फागुन ८ २०८१
  • सुनको भाउ फेरि उच्च विन्दुमा

    काठमाडौं । सुनको भाउ फेरि उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँ तोकेको छ । यो मूल्य नै नेपाली बजारमा उच्च हो । यद्यपि यसअघि कात्तिक १५ गते पनि यहीं मूल्य कायम भएको थियो ।

    images

    अघिल्लो दिनको तुलनामा आज ५ सय रुपैयाँ मूल्य बढेको हो । चाँदी तोलमा १० रुपैयाँ बढेको छ । अघिल्लो दिन १९८५ रुपैयाँ रहेको चाँदी आज १९९५ रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ